दुई महिनाभित्र नेविसंघको महाधिवेशन हुने सम्भावना कम : महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले दुई महिना भित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुने सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन आज पार्टी कार्यालय सानेपा पुगेका महामन्त्री कोइरालाले थप गरिएको समयभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएका हुन् । नेविसंघलाई विधान अनुसार चलाउन माग गरेपछि गर्दै विद्यार्थीले सानेपामा … Continue reading दुई महिनाभित्र नेविसंघको महाधिवेशन हुने सम्भावना कम : महामन्त्री कोइराला